|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

घरको छानाबाट खसेर बृद्धाको मृत्यु

बैतडी, माघ माघ १६ - घरको छानाबाट खसेर एक बृद्धाको मृत्यु भएको छ ।शनिबार साँझ ४ बजेतिर दशरथचन्द नगरपालिका १ गोठलापानीकी ८० वषिर्या जसुदेवी भट्टको छानाबाट खस्दा मृत्यु भएको हो । छानामा बसेर घाम ताप्दै गरेकी बृद्धाको करीब १० फिट अग्लो छानाबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस