बस दुर्घटनामा एक दर्जन यात्रु घाइते
४ माघ, महोत्तरी । महोत्तरीको माइस्थानमा गएराती यात्रुबाहक बस दुर्घटना हुँदा एक दर्जन यात्रु घाइते भएका छन् । ाठमाडौंबाट झापाको काकडभिट्टातर्फ गइरहेको ना ४ ख २५७ नम्बरको बस पछाडीबाट आइरहेको अर्को बसलाई साइड दिन खोज्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीनजनालाई धरान र एकजनालाई काठमाडौंमा रिफर गरिएको छ । अन्य सामान्य घाइते भएकाहरुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें