|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मोटरसाईकलको ठक्करबाट एक घाईते

गुल्मी माघ ४-
गुल्मीको श्रृगा २ पीपलनेटामा मोटरसाईकलले ठक्कर दिदाँ एक जना घाईते भएका छन ।लु ४ प ७५७३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दिगाम २ निवासी बर्ष ३५ तील बहादुर सोमरे गम्भिर घाईते भएका हुन । गम्भिर घाईतेको सोमेरेको अहिले युनाईटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको छ भने ठक्कर दिने मोटरसाइृकल र चालक श्रृगा प्रहरी चौकीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस