|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

ट्रिपर दुर्घटनामा दुईको मृत्यु

पाल्पा, माघ ४ - जिल्लाको दोभान -४ झुम्सा पानीमिल नजिकै सोमवार साँझ भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सोहि टिपरका चालक गम्भीर घाइते भएका छन् । दोभानकै लग्दुवा भन्ने स्थानबाट ढुंगा लिएर वुटवल जाँदै गरेको लु १ ख ४२१६ नम्वरको ट्रिपर दुर्घटनामा परी दोभान-५ स्थित सिर्जना प्राविका शिक्षक बैकुण्ठ गैरे र रुपन्देहि सालझण्डी-५ का जीउनाथ थारुको घटनास्थलमै मृत्यू भएको हो ।
दुर्घटनामा परी सोहि टिपरका चालक रुपन्देहि सेमलारका विष्णुनाथ थारु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको लुम्विनी अञ्चल अस्पताल वुटवलमा उपचार भैरहेको छ । दुर्घटनाग्रस्त टिपर सडकबाट दुईसय मिटर तल खसेको छ भने दुर्घटनाको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस