कलाकार शान्ति मास्केको निधन
५ माघ, काठमाडौं । कलाकार शान्ति मास्केको ८३ वर्षको उमेरमा निधन भएको छ ।मुटुरोगबाट पीडित मास्केको काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा गएराती एघार बजे निधन भएको हो ।मास्केको शवलाई श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखेर आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिनुभयो ।
मास्केले ठूलो पर्दाका दर्जनौं चलचित्रहरुमा चरित्र अभिनेत्रीको रुपमा अभिनय गर्नुभएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें