|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जनकपुरबाट अपहरित बालकको उद्धार

रौतहट, माघ १६ - जनकपुरबाट अपहरण गरी ल्याएको एक बालकको रौतहट प्रहरीले शनिबार राति उद्धार गरको छ । अपहरणकारी भने भाग्न सफल भएको छधनुषाको कुमरौल गाबिस-४ का ५ वर्षीय बालक नितिस यादबलाई अज्ञात समूहले अपहरण गरी रौतहट ल्याएको हो । रौतहट सर्लाही सिमामा पर्ने बागमति किनारमा प्रहरी सहायक निरीक्षक नन्दकिसशोर सिहको गस्ती टोलीले बालकलाई उद्धार गरेको प्रहरी निरीक्षक मधुकुमार थापाले बताए । प्रहरी गस्ती टोली देखे पछि अपहरणकारी भागेको थियो । घट्नाका संलग्न बिनोद यादबको नाम खुले पनि अर्का एकको भने नाम खुलेको छैन ।अपहरणकारीले बोर्डिङ्ग पढ्न जादा शुक्रबार बिहान धनुषाबाट बालकलाई अपहरण गरेको प्रहरीले जनाएको छ । अपहरीत बालकको अबस्था ठिक रहेको र अभभाबकलाई समेत खदर गरेको प्रनि थापले जानकारी दिए । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस