|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

चितुवाको आतङ्क बढ्दो

गुल्मी माघ १५ - पछिल्लो समयमा गुल्मीको मुसीकोटमा चितुवाको आतङ्क बढदै गएको छ ।गतहप्ता देखी मुसीकोटको लाबिन्ने जङगलमा दुई तिन ओटा चितुवा कराउँदै हिड्ने र रातको समयमा कुकुर, बाख्रा, गाईका बाच्छा बाच्छि माथी आक्रमण गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।गएको बुधबार बिहान छ बजे तिर आफ्नो घरमा प्रवेश गरेको चितुवाले घरमा पालेको कुकुर माथि आक्रमण गरेको मुसीकोट ९ रिङदलीका जगत घिमिरेले बताउनु भयो । चितुवाले आज सम्म आधा दर्जन घरपालुवा जनावरमाथि आक्रमण गरिसकेको छ । चितुवाको बिगबिगीले स्थानिय बासिन्दाहरु जङगलमा घाँस, दाउराको लागि जान नसकि आतङ्कित बनेको स्थानीय शिक्षक कृष्ण भट्टराईले वताउनुभयो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस