|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

आगलागीवाट ४ लाख वरावरको क्षति

गुल्मी, माघ ४ -गुल्मी दिब्रुङ्को एक घर गोठमा आगलागी हुँदा करिव ४ लाख रुपैयाँ मुल्य वरावरको क्षति भएको छ ।सोमबार मध्यान्ह दिब्रुङ गाविस वार्ड नं. ८ निवासी दोववहादुर पुनको घर गोठमा आगलागी हुँदा सो क्षति भएको हो । घर भित्र खाना वनाउने क्रममा एक्कासी आगलागी भएको पीडित पुनले वताउनुभएको छ । आगलागीवाट घर भित्र रहेका सुनका गरगहना, नगद पैसा, लत्ताकपडा, अन्न सवै जलेर नष्ट हुनुका साथै खरको गोठ लगायत गोठमा राखिएको घाँसपात, काठ दाउरा सवै जलेर नष्ट भएको छ ।
घर भित्रको सामान जोगाउने प्रयास गर्दा पुनका छोरा हिमाल पुनको अनुहार, दाहिने हात, खुट्टा लगायत शरिरका विभिन्न स्थानमा आगोले पोलेपछि घाईते बन्नुभएको छ । घाईते पुनको शान्तिपुरमा उपचार गरिएको छ । स्थानीय क्षेत्रमा विद्युत संवन्धित कार्य गर्दै आउनुभएका हिमाल पुनको घरभित्र राखिएका विद्युतका विभिन्न सामाग्रीहरु पनि सवै जलेको वताउनुभयो । अहिले पुनका परिवारहरु छिमेकीको घरमा रहनुभएको स्थानीयवासी लोकनाथ खरालले जानकारी दिनुभएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस