गाई काटेपछि फरार
गुलरिया, माघ ८ - बर्दिया महममदपुर गाविस—३ लालपुरमा शनिबार बिहान हनिफ राईनले गाई काटेर फरार भएका छन् । गाई काटेका कारण त्यस क्षेत्र तनाब भएको छ ।
घर भित्र गाईको बाछो काटेर मासु पकाउन थाल्दा स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । स्थानीय मन्सरामका अनुसार प्रहरीचौकी गणेशपुरमा सूचना दिदा प्रहरी ढिलो आएका कारण हनिफ लगायत उनका परिवार बेपत्ता भएका छन् । प्रहरीले घटनास्थलबाट झण्डै १५ किलो गाईको मासु बरामद गरेको छ । यस क्षेत्रमा बिहान देखि प्रहरी परिचालन गरिएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें