|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

४४ बर्ष पछि पुर्नमिलन

गुल्मी माघ ०३- गुल्मीको धुर्कोट बस्तुमा ४४ बर्षपछि एक जोडी बिच पुनःमिलन भएको छ । बस्तु गाविस वार्ड नम्बर १ निवासी ७८ बर्षिय कविराम पाण्डे र उनकी ६९ बर्षिय जेठी श्रीमती पुतला पाण्डे बिच आज पुर्नमिलन भएको हो । २०२५ सालदेखि आफ्नो माईतमा बस्दै आएकी पाण्डे ४४ बर्षमा आफ्नो जिवन साथीको आवश्यकता भएको महशुस गरि राजीखुसीमा आफ्नो श्रीमानको साथमा कर्मघर भित्रनु भएको हो । कविराम पाण्डेकी कान्छी श्रीमतीका छोराहरु लोकहरि पाण्डे र राम प्रसाद पाण्डे, पुतलाका माइती पक्षका डिलाराम भण्डारी, लोकहरि भण्डारी, भविश्वर भण्डारी, शशिधर भण्डारी, मोतीलाल शर्मा, कुष्ण प्रसाद भण्डारी र छिमेकी महिला समुहहरुको बिशेष पहलमा उक्त पुनमिलनभएको हो । यसरी ४४ बर्ष पछि पनि पुर्न मिलन भएपछि बस्तुवासीहरुमा खुसीयाली छाएको स्थानीयवासीहरुले बताएका छन । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस