|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

दाङ, माघ ०३ - मोटरसाइकल दुर्घटनामा आइतबार साँझ दाङमा तीन जनाको मृत्यु भएको छ । रा १ प ३९६० नम्वरको मोटरसाइकल सौडियार गाविस ७ नापीडाँडामा दुर्घटना हुँदा सौडियार ५ निवासी दिनेश चौचरी, नरेश चौधरी र रामबहादुर चौधरीको मृत्यु भएको हो ।

बिद्युतको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस