|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

भन्सार कार्यालयमा एकल जाँचपास प्रणाली लागु

१ माघ, काठमाडौं । भन्सार विभागले शनिबारदेखि एकल जाँचपास प्रणाली लागु गरेको छ । यो प्रणाली लागू भएपछि भन्सार मूल्याङ्कन लागू भएपछि भन्सार मूल्याङ्कन व्यवहारिक र वास्तविक भई अन्य कारोबारमा समेत सहयोग पुग्ने भन्सार विभागले विश्वास लिएको छ ।भन्सार विभागका महानिर्देशक नबराज भण्डारीले सामानको मोडल, मूल्य, आकार-प्रकार सबै स्पष्ट खुलाएर ब्रोकर एजेन्टहरुमार्फत् फारम भरिने भएकोले भन्सार बिन्दुमै यथार्थ कारोबार प्रतिबिम्ब हुने भएकोले भन्सार राजश्वमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।यो प्रणाली लागु गर्दा आइपर्ने व्यवहारिक कठिनाई समाधानका लागि सम्बन्धित भन्सार कार्यालयको प्रमुख, उद्योग बाणिज्य संघको प्रतिनिधि र भन्सार एजेन्ट महासंघका प्रतिनिधि सम्मिलित एक समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस