|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बसको ठक्करबाट घाइते

गुल्मी फागुन १४
सदरमुकाम तम्घास स्थित पुतली बजारमा बसले एक महिलालाई ठक्कर दिँदा गंभिर घाइते भएकी छिन् ।
सिमलटारीबाट बुटवलका लागि छुटेको लु १ ख ४७३८ नं को बसले तम्घास पुतलीबजारमा बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा मर्भुङ्ग गाविस ५ निवासी ५५ वर्षीय मञ्जु विक गंभिर घाइते भएकी हुन । घाइते विकलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारकालागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा रिफर गरिएको जिल्ला अस्पताल तम्घासले जानकारी गराएको छ भने बसलाई प्रहरी नियन्त्रणमा लिई कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस