|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सेवास्तरीय वाख्रा पालन तालिम सम्पन्न

गुल्मी फागुन १५पी.एम.मगर
जिल्ला पशु सेवा कार्यालय गुल्मीको आयोजनामा गुल्मीको पराल्मी गाविसमा वाख्रा पालन कार्यक्रम संवन्धि सेवा स्तरीय एक दिने तालिम सम्पन्न भएको छ ।पराल्मी गाविस वार्ड नं. ९ रातामाटामा सम्पन्न भएको तालिममा विशेष गरी वाख्रामा लाग्ने परजीवि नियन्त्रण संवन्धि प्रशिक्षण दिईएको थियो । रेसुङ्गा पैँचो वाख्रा पालन समितिका अध्यक्ष देववहदुर सोमैको सभापतित्वमा सम्पन्न तालिमको उद्घाटन कार्यक्रममा वाख्रा पालन मुल समितिका सभापति तेजकुमारी खत्रीको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन पराल्मी रातामाटा पैचो वाख्रा पालन समितिका सचिव युवराज आचार्यले गर्नुभएको थियो । तालिमको सहजीकरण जिल्ला पशु सेवा कार्यालयका नायव प्राविधिक स्वास्थ्य कार्यकर्ता पार्वता गौतमले गर्नुभएको थिए । कार्यक्रममा रेसुङ्गा वाख्रा पालन समितिका २५ जनाको सहभागीता रहेको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस