ससुराली गाउँमा ज्वाईँको बदमासी
उदयपुर, फाल्गुन १६ - बलम्ता — ४ की ज्ञानुलक्ष्मी राईलाई छिमेकी गाविस ताम्लिछाका मन्दिप राईले खुकुरी प्रहार गरेका छन् । ससुराली घर आएका राईले के कारणले खुकुरी प्रहार गरे भन्ने खुल्न नसकेको प्रहरी नायव उपरीक्षक मनोज यादवले बताए ।मन्दिपले आक्रमणपछि घाइते राईको घरमा समेत आगो लगाई क्षति पुर्याएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने राई फरार छन् । घाईते राईको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें