छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा पाँच घाइते
गुल्मी फाल्गुन १८,रुरु रिडी नेटवर्क
आज भएको दुइ वटा मोटर साइकल दुर्घटनामा रिडीका पाँच जना युवा सख्त घाइते भएका छन । तम्घास बाट परीक्षा दिइ फर्किदै गर्दा भेडुवामा मोटर साइकल एक आपसमा जुध्दा रिडी बसपार्कका मेहेश कँडेल र महेश पन्थी घाइते भएका छन। त्यस्तै घाइतेहरु लाइ अस्पताल लैजाने क्रममा एमबुलेन्स सँगै आएका अर्को दुइ वटा मोटर साइकल पनि एक आपसमा ठ्क्कर खाइ दुर्घटना हुँदा थप तीन जना दिनेश कँडेल, बिपिन बुढामगर र पंकज नाम गरेका ठेक्कापट्टा ब्यबसाइ सख्त घाइते भएका छन। घाइतेहरु सबैलाइ अहिले पाल्पा मिशन अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरु मध्ये दुइ जनाको स्थिती गम्भिर रहेको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें