|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जिप खस्दा ५ को मृत्यु

बागलुङ फाल्गुन १८ -
बागलुङ - दुर्घटनामा परी पाण्डवखानी-६ को एउटै गाउँका पाँच जनाको मृत्यु भएको छ । गलकोट उच्चमाविको स्वर्ण महोत्सवमा आयोजित खेलकुलमा भाग लिन हिँडेका युवाहरू चढेको जिप आइतबार राति दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । पाँच युवा गम्भीर घाइते छन् । पाण्डवखानीदेखि हटिया आउँदै गरेको ना१ज १२८६ नम्बरको जिप राति पौने दस बजे डाउँदीखोलामा सडकदेखि २ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा ४४ वर्षका हर्कबहादुर पुन, १८ वर्षका दीपक पुन, २३ वर्षका दिनेश श्रीष, २५ वर्षका श्याम काउचा मगर र २२ वर्षका विक्रम श्रीष रहेको प्रहरीले जनाएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस