घर भत्किदा २ को मृत्यु
१५ चैत्र, सल्यान
सल्यानको सिवरथ-६ सिर्पमा घर भत्किदा एकै घरका २ जनाको मृत्यु गएको छ । अर्का एक बालक गम्भीर घाइते भएका छन् ।लटे विस्टको घर भत्किदा १५ वर्षीया मिना बिष्ट र बुद्घमिान विष्टको मृत्यु भएको हो । यस्तै खेरु बिष्ट गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।उनको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । गएरातिको हावाहुरीसंगै परेको पानीले कच्ची घर भत्किएको हो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें