|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु

१५ चैत्र, गोर्खा ।
गोर्खाको छेकम्पामा सोमबार माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । छेकम्पा गाविस ६ र ७ जोड्ने सडक निर्माणका क्रममा माथिबाट ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो । घटनाको जानकारी आएपछि प्रहरी टोली गएको छ । थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस