|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पाँच घण्टाकी सुत्केरी एसएलसीमा

१३ चैत्र, दोलखा ।
प्रवेशिका परीक्षा (एसएलसी)को आइतबार तेस्रो दिन दोलखाको कालीका उच्चमावि फस्कु परीक्षा केन्द्रमा ५ घण्टाकी सुत्केरी सहभागी भएकी छिन् ।दोलखा जिल्ला झ्याँकु गाविस-८ घर भई फस्कुस्थित साँगुते माविमा अध्ययन गरेकी सङ्गीता खड्का (पाण्डे)ले आइतबार बिहान ३ बजे फस्कु गाविसस्थित स्वास्थ्य चौकीमा शिशु जन्माएकी थिइन् ।कालीका उच्चमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष दीपेन्द्रकुमार यादवले सुत्केरी परीक्षार्थीलाई सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सुत्केरी परीक्षार्थी सङ्गीता र उनको शिशुको अवस्थामा समान्य रहेको बताइएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस