|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जिल्लाबाट १९ जना परिक्षार्थीहरु निष्कासित

आज सम्म १०५जना पुगे
टोपलाल अर्याल सामुदायिक रेडियो स्काई गुल्मी चैत्र १५
चैत १० गतेवाट शुरु भएको प्रवेशिका परिक्षा एस.एल.सी को आज पाचौ दिन अन्र्तगत बिज्ञान बिषयको परिक्षा सकिएको छ । परिक्षाको मर्यादा बिपरित काम गर्ेको भन्दै गुल्मी जिल्लाबाट १९ जना परिक्षार्थीहरु आजको परिक्षाबाट निष्कासित भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । यसरी आज परिक्षार्थीहरु निष्कासित हुने केन्द्रहरुमा मालिका उच्च माध्यमिक बिद्यालय सिमलटारी केन्द्रबाट ३ जना , हर्मिचौर परिक्षाकेन्द्र बाट २ जना , रुङ्खादह उच्च माध्यमिक बिद्यालय बिरवास परिक्षाकेन्द्रबाट १ जना ,हाडहाडे परिक्षाकेन्द्रबाट १ जना पौदिअमराई परिक्षाकेन्द्रबाट १ जना शान्तिपुर परिक्षाकेन्द्रबाट ३ जना , रिडीउच्च माध्यमिक बिद्यालय रिडी परिक्षाकेन्द्रबाट ३ जना , नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय इन्द्रेगौडा परिक्षाकेन्द्रबाट १ जना , पृथ्वी माध्यमिक बिद्यालय बडागाउँ परिक्षाकेन्द्रबाट १ , वामी परिक्षाकेन्द्र बाट ३ जना गरि १९ निष्कासित भएको जिल्ला शिक्षा अधिकारी चन्दकान्त भुसालले जनाकारी दिनुभएको छ । यसरी जिल्लामा अहिलेसम्म १०५ जना बिद्यार्थीहरु निष्कासित भैसकेका छन । यस वर्षको एसएलसी परिक्षामा गुल्मीका २८ परिक्षा केन्द्रमार्पmत ७ हजार ३ सय २५ विद्यार्थी सहभागी भएका छन । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस