परीक्षा दिदाँदिँदै सुत्केरी
१५ चैत्र, काभ्रे ।
काभ्रेको कोसीपारीस्थित प्रभा उच्च माविमा परीक्षा दिँदादिँदै एक परीक्षार्थीले बच्चा जन्माएकी छन् ।मंगलबार विज्ञान विषयको परीक्षा दिइरहेको अवस्थामा जागृति मावि केउरेनी विद्यालयबाट सहभागी नियमिततर्फकी १८ वर्षीया लोकमाया गौतमले छोरालाई जन्म दिएकी हुन् । नवजात शिशुको नाम विज्ञान राखिएको जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले जानकारी दिनुभयो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें