|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पहिलो पटक वामीमा हुन लागेको निःशुल्क शिविर शुरु हुदै

विष्णु पौडेल, गुल्मी चैत १६ ।
पहिलो पटक गुल्मीको वामी गाविसमा हुन लागेको महिलाहरुको आङ खस्ने सम्वन्धी ३ दिने निशुल्क शिविर आज देखि शुरु हुदै छ । नेपाल रेडक्रस सोसाईटि उपशाखा वामीको आयोजना तथा वामी हेल्थ पोष्टको सहआयोजनामा हुने शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।शिविरमा महिलाहरुको जटिल रोग, आङ खस्ने, लगायत महिलाहरुको अन्य समस्याहरुको पनि उपचार गरिने आयोजकले जनाइएको छ । शिविरमा विशेष सहयोगीको रुपमा रहेको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पाका डाक्टर हिमकान्त अधिकारी नेतृत्वको १३ सदस्यीय टोली वामीटक्सार पुगिसकेको पत्रकार लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस