|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पियनको भरमा उपस्वास्थ्य चौकी

गुल्मी १० चैत्र,पि.एम.मगर
विगत दुई हप्तादेखि गुल्मीको विरवास उप–स्वास्थ्यचौकी पियनको भरमा चल्दै आएको छ ।चार जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको स्वास्थ्य चौकीमा एक जना पनि स्वास्थ्यकर्मी उपस्थित नभएपछि पियनको भरमा स्वास्थ्यचौकी चल्दै आएको हो । स्वास्थ्यकर्मी नभएपछि विरामीहरु उपचार नै नगराई त्यत्तिकै फर्किन वाध्य भएका छन् । यस विषयमा संवन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि आफुहरु समस्यामा परेका स्वास्थ्यचौकीमा आएका विरामीहरुले वताएका छन् । गर्मी मौसम शुरु भए लगत्तै उक्त स्वास्थ्य चौकीमा पनि आज भोली दैनिक १५ देखि २० जना विरामीहरु उपचारका लागि आउने गरेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस