|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महिलाहरुको आङ खस्ने रोगको निशुल्क ३ दिने स्वास्थय शिविर सञ्चालन हुने

शिबलाल सुबेदी,गुल्मी चैत्र ७
गुल्मीको वामी टक्सार गाविसमा पहिलो पटक महिलाहरुको आङ खस्ने रोगको निशुल्क ३ दिने स्वास्थय शिविर सञ्चालन हुने भएको छ । आगामि चैत्र १६,१७ र १८ गते वामीको हेल्थपोस्टमा सञ्चालन हुने उक्त शिविरको नेपाल रेडक्रस सोसाइटी उप शाखा कार्यलय वामीले आज एक भेलाको अयोजना गरि शिवीर सञ्चालन गर्ने बारे जानकारी दिएको थियो ।नेपाल रेडक्रस सोसाइटी उप शाखा वामीको आयोजना तथा बामी हेल्थपोष्टको सह आयोजनामा सञ्चालन हुने निशुल्क शिवीरमा लुम्बिनी मेडिकल कलेज एण्ड रिर्चस सेन्टर परवास पाल्पाको बिशेष सहयोग रहने वामीबाट सहयोगी पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस