|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अन्त्तरक्रिया कार्यक्रम सम्पन्न

शिबलाल सुबेदी,गुल्मी चैत्र ७
एकीकृत नेकपा माओवादी गुल्मीले सदरमुकाम तम्घासमा राष्ट्रिय स्वाधिनताका चुनौती र देशभक्तहरुको भूिमका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ । एकीकृत नेकपा माओवादी केन्द्रिय सदस्य दिनेश पन्थीको प्रमुख आथित्यता रहेको उक्त अन्त्तरकृया कार्यक्रममा नेपाली काग्रेस महासमिती सदस्य भुवन प्रसाद श्रेष्ठ,नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख तथा सचिवालय सदस्य शेषकान्त्त गौतम, राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल गुल्मीका उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम, बिभिन्न राजनितीक दलका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थी, पत्रकार, लगायतको उपस्थिती रहेको थियो । केन्द्रीय कार्यक्रम अनुसार माओवादी गुल्मीले पनि उक्त बिषयक अन्तत्र्रिmया कार्यक्रम गरेको हो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस