|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एसएलसीको चौथो दिन गुल्मीमा २३ जना बिद्यार्थी निष्कासित

शिबलाल सुबेदी ,गुल्मी चैत्र १४,
प्रवेशिका परिक्षा एस.एल.सी को आज चौथो दिन सामाजिक बिषयको परिक्षामा गुल्मीबाट २३ जना आजको परिक्षाबाट निष्कासित भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । यसरी आज परिक्षार्थीहरु निष्कासित हुने केन्द्रहरुमा , शान्तिपुर परिक्षाकेन्दबाट ५ जना , बिरवास परिक्षाकेन्दबाट १ जना, दोहोली परिक्षाकेन्दबाट २ जना, अर्जे परिक्षाकेन्दबाट २ जना सिमलटारी परिक्षाकेन्द्रबाट ५ जना पौदीअमराई परिक्षाकेन्द्रबाट ३ जना रुङ्खादह परिक्षाकेन्दबाट १ जना वामी परिक्षाकेन्द्रबाट १ जना पुर्कोट परिक्षाकेन्द्रबाट १ जना मानकोट परिक्षाकेन्दबाट १ जना र भुर्तुङ परिक्षाकेन्द्रबाट १ जना रहेको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ । यस वर्षको एसएलसी परिक्षामा जिल्लाका २८ परिक्षा केन्द्रमार्पmत ४ हजार ५ सय २३ नियमित सहित ७ हजार ३ सय २५ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस