|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गाविसमा निरक्षरता पुर्ण रुपमा उन्मुलन गर्नै सर्वदलिय वैठकको निर्णय

विष्णु पौडेल, गुल्मी चैत १६
गुल्मीको वडागाउँको आयोजनामा साक्षरता अभियानसम्वन्धी सर्वदलीय वैठक वडागाउँ गाविसको गाििवस भवन ठुलापोखरामा सम्पन्न भएको छ । स्थानीय स्तरमा क्रियाशिल चार ओटा राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न उक्त वैठकमा साक्षरता अभियानलांई चार ओटै राजनैतिक दलवाट अनुगमन गरी प्रभावकारी वनाउने र वडागाउँ गाविसको वार्ड नं. ३, ६ र ८ मा निरक्षरता पुर्ण रुपमा उन्मुलन गर्ने निर्णय गरिएको छ । वैठक वडागाउँ गाविसका गाविस सचिव चुरा वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । हिजो गठन गर्ने भनिएको महिला सञ्जाल विशेष कारणवस गठन हुन नसकेको र यही चैत २६ गते पुन सर्र्वदलिय वैठक वसी गठन गरिने वैठकमा सहभागी पृथ्वी माध्यामिक विद्यालयका शिक्षक वोम वहादुर छन्त्यालले जानकारी दिनुभयो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस