|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

ट्रक दुर्घटनामा महिलाको मृत्यु

७ चैत्र, काठमाडौं ।
काठमाडौंको मुड्खुमा गएराती ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । नुवाकोटबाट काठमाडौंका लागि छुटेको बा १ ख ९१५४ नम्बरको भाडाको ट्रक ब्रेक नलागेर चिप्लन गई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्रकमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो ।सनाखत हुन नसकेकी महिलाको शवलाई काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस