साउदीमा नेपालीको मृत्यु
काठमाडौ, फाल्गुन २० - साउदी अरबको दमामस्थित सेन्ट्रल हस्पिटलमा एक नेपालीको मृत्यु भएको छ । दमामस्थित एसपी लुइँटेलका अनुसार भगौडा रूपमा जुबेलको एक कम्पनीमा कार्यरत रूपन्देहीका २८ वर्षीय यमबहादुर थापाको साताअघि निधन भएको हो । मृतकसँग स्थानीय कम्पनीको परिचयपत्र र पासपोर्ट समेत नभएकाले कम्पनीबारे थाहा हुन नसकेको लुइँटेलले जनाए ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें