|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

कोरियामा पक्राउ पर्दैछन् नेपाली

काठमाडौ, फाल्गुन २० - ईपीएस प्रणालीबाट दक्षिण कोरिया पुगेका श्रमिकमध्ये नक्कली कागजातका भरमा गएकालाई कार्यरत कम्पनीबाटै पक्राउ गर्न थालिएको छ । आनसानस्थित एक कम्पनीमा काम गर्ने मोरङका रमेश भट्टराईका अनुसार गत शुक्रबारबाट पक्राउ थालिएको हो । पक्राउ परेका २ सयभन्दा बढी श्रमिकमध्ये नेपाली पनि छन् । 'ईपीएस पद्धतिमा यता आएका सबै १५ मुलुकका श्रमिक पक्राउ पर्ने क्रममा छन्, यसमा नेपालीको संख्या बढ्दो छ,' उनले फोनमा भने । नेपाली नियोगका राजदूत कमल कोइरालाले भने पक्राउ परेकामध्ये १० जनालाई मात्रै नियोगका अधिकारीले अध्यागमनमा भेटेको जनाए । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस