जीप दुर्घटनामा ४ को मृत्यु
पोखरा, चैत्र ८ -
स्याङजाको केवरेभन्ज्याङ गाविसमा मंगलबार बिहान भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य १४ जना घाईते भएका छन् । दक्षिणी स्याङजाको कुवाकोटबाट वालिङतर्फ आईरहेको ग १ ज ४६५९ नम्बरको जीप केवरेभन्ज्याङ–४ मा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । घाईते सबैको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें