|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

आज विश्व पानी दिवस

८ चैत्र, काठमाडौं ।
‘सहरका लागि पानी’ भन्ने मुख्य नाराका साथ १९ औं विश्व पानी दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पानी दिवसको अवसर पारेर सरकारले गत विहीबारदेखि राष्ट्रिय जलसप्ताह कार्यक्रम आयोजना गरेको थियो ।काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र ग्रामिण क्षेत्रमा भने पानीको हाहाकार छ । वनजंगलको विनासले पानीका स्रोत सुक्दै गएका छन् भने जनसंख्या बृद्धिले भएको पानी पनि सबैलाई पुग्न सकेको छैन ।

काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पर्याप्त पानी आपूर्ति गर्न सकेको छैन ।

भुमिगत पानीको अभावले निम्तिएको विकराल समस्यालाई आकाशे पानी संकलन गरे केही हदसम्म कम गर्न सकिने विज्ञहरुले बताएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस