|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मोटरसाईकल दुर्घटनामा ३ को मृत्यु

२२ फागुन, परासी । तुलसीराम के सी
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सुनवलमा रोकिराखेको उखु बोकेको ना २ ख १५६१ नम्बरको ट्रकमा गएराती साढे आठ बजे लु ७ प ९९६० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको हो ।रुपन्देही देबदह ३ का २३ वर्षीय दिनेश क्षेत्री, सुनवल ४ का २० वर्षीय अमृत ढकाल र निरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्षेत्रीको शव लुम्विनी अञ्चल अस्पताल बुटवलमा र अन्य दुई जनाको शवलाई पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले बताएको छ । प्रहरीले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस