भीरबाट खसेर मृत्यु
पर्वत, फाल्गुन २१ - हाम्रोगुल्मी संवाद्दाता
पर्वतको आर्थर डाँडाखर्क गाविसमा शुक्रबार साँझ भीरबाट खसेर एक समाजसेवीको मृत्यु भएको छ । उक्त गाविसका दलबहादुर खत्रीको मृत्यु भएको हो । खत्रीको वडा नम्बर ३ स्थित गुम्बा पछाडीको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।पञ्चकोशी उच्चमाविको शुक्रबार बिद्यालय व्यवस्थान समितिको भेला सकेर घर फर्कँदै गर्दा भिरबाट लडेर खत्रीको मृत्यु भएको आशंका परिवारले गरेका छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें