|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दाजुद्वारा भाईको हत्या

उदयपुर, चैत्र १३ -
घरायसी विवादले उग्ररुप लिएपछि लेखगाउँ - ९ मा आइतबार दाजुले भाईको हत्या गरेको छ । आपसी विवादमा ३२ वर्षीय छापबहादुर राईले आफनै २८ वर्षीय भाई मिनबहादुरको भैसी बाध्ने किलोले हानेर हत्या गरेकेा प्रहरी नायव उपरिक्षक मनोज यादवले वताए ।किलो प्रहरपछि घाइते भएका राईको उपचार गर्न कटारी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रारम्भीक विवरण प्राप्त आएको यादवले वताए । घटनास्थल तर्फ इलाक प्रहरी कार्यालय कटारीको प्रहरी टोली त्यस तर्फ गएको छ । प्रहरी टोली र्फकिएपछिमात्रै विस्तृत विवरण आउने यादवले वताए । भाईको हत्या गर्ने दाजु छापबहादुर भने फरार रहेकेा प्रहरीले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस