|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दुर्घटनामा एकको मृत्यु, ५ घाइते

काठमाडौ, चैत्र १५ -
मोरङको याङसिला- ५ मा को१त ८३८६ नम्बर ट्रयाक्टर मंगलबार अपराह्न दुर्घटना हुँदा त्यसमा सवार स्थानीय १५ बषर्ीय बालकुमार रुम्देलीको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५ घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस