अर्घाखाचीको खाँचीकोटमा भिषण आगलागि , आगलागि नियन्त्रण बाहिर
प्रतिक्षा शर्मा ,बैशाख ८
तम्घास गुल्मी अर्घाखाँचीको खाँचीकोट बडा नम्बर ९ मिठिडाडाको सामुदायिक बनमा भिषण आगलागी भएको छ । हिजो साँझ बाट शूरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगलागी नियन्त्रणका लागि नरपानी प्रहरी चौकीबाट प्रहरीको टोलीले आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरेतापनि नियन्त्रण हुन नसकेपछि जिल्ला प्रहरी कार्यलय अर्घाखाचीले थप प्रहरी परिचालन गरेको छ । आगलागीको कारणबाट भने खुल्न सकेको छैन »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें