बस दुर्घटनामा एकको मृत्यु
महोत्तरी, ७ वैशाख । महोत्तरीको मइस्थानमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
धरानबाट काठमाडौं आउादै गरेको ना३ख २८१९ नम्बरको यात्रुबस राति १२ बजेतिर दुर्घटना हुँदा बस चालक काठमाडौं स्थायी घर एका दीपेश महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा आधा दर्जन घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें