|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

प्रथम गुल्मी महोत्सव २०६८ को चौथो दिन तस्वीर






संस्कृती पनि कति अचम्मको है ः— प्रथम गुल्मी महोत्सव २०६८ को चौथो दिन भजन प्रस्तुत गर्दै गुल्मीको जैशिथोकका स्थानीय बासिन्दाहरु । तस्वीरःगगनशिला खड्का÷महोत्सव सुचना केन्द्र ।



क्या ! राम्रो छ नि हैः—प्रथम गुल्मी महोत्सव २०६८को अवसरमा कार्यक्रम सञ्चालन गरिएको मञ्च । तस्वीरःगगनशिला खड्का÷महोत्सव सुचना केन्द्र ।


गुफा त साँच्चीकै राम्रो रैछ ः— गुल्मीको क्षेत्र नं ३ धुर्कोटमा रहेको विचित्र गुफामा रमाउँदै स्पेक्ट्रम संस्थाका कलाकारहरु । तस्वीरःगगनशिला खड्का÷महोत्सव सुचना केन्द्र ।

रेसुङ्गा त पुग्नै परेनः गुल्मीको पर्यटकिय एवम धार्मिक स्थल रेसुङ्गालाई फोटोमा अवलोकन गर्दै प्रधानमन्त्री झलनाथ खनाल । तस्वीरःगगनशिला खड्का÷महोत्सव सुचना केन्द्र ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस