साहित्यकार धराबासीलाई पत्नीशोक
१० वैशाख, काठमाडौं ।
साहित्यकार कृष्ण धरावासीकी श्रीमती सीता भट्टराईको शुक्रबार साँझ निधन भएको छ ।कलेजोको क्यान्सरबाट पीडित सिताको झापामा रहेको निवासमै निधन भएको हो । उहाँका दुई छोरा र एक छोरी छन् ।
सिताले लेखेको पुस्तक ‘म हिंडेको बाटो’ ५ दिन अघि मात्रै विमोचन भएको थियो । सिता अचेत रहेकै अवस्थामा उहाँको हात छुवाएर धरावासीले सिताको पुस्तकको विमोचन गराउनुभएको हो । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें