गुल्मीको बाख्रेछेडामा भीषण आगलागी
१० बैशाख, गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासको बाख्रेछेडा जंगलमा भिषण आगलागी भएको छ । तम्घास-१ बाख्रेछेडाको जंगलमा लागेको आगो स्थानीय वासिन्दाले नियन्त्रणमा लिने प्रयास गरेपनि हावा हुरीका कारण नियन्त्रणमा आएको छैन । पर्यटकीय एवम धार्मिक क्षेत्र रेसुंगा नजिकै बन क्षेत्रमा लागेको आगोले १० हेक्टर वन क्षेत्र नष्ट पारेको छ ।
आगलागीका कारण जंगलमा रहेका महत्वपूर्ण जडिबुटीहरु न्ाष्ट हुनुका साथै गुल्मी महोत्सवमा सहभागी काठमान्डौँ रुपन्देही पोखरा लगाएतका दर्शकहरुले रेसुंगाको प्राकृतिक सौन्दर्यता अवलोकन गर्न पाएका छैनन् ।
तम्घासमा यहि बैशाख ४ गते देखि प्रथम गुल्मी महोत्सव भइरहेको छ । महोत्सव स्थलबाट आगलागि भएको स्थान ३ मिलोमिटरको दुरीमा पर्छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें