|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गजल प्रतियोगिता सम्पन्न

कपिल ज्ञवाली,बुटवल बैशाख ७
अखिल (क्रान्तिकारी) लुम्विनी वाणिज्य क्याम्पस मुल ईकाइ समितिले नयां वर्ष २०६८ को अवसर पारि प्रगतिशिल गजल प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रम इकाइ समिति अध्यक्ष प्रकाश चुदालिको अध्यक्षता, जिल्ला उपाध्यक्ष प्रकाश अधिकारी को प्रमुख अतिथ्यतामा सम्पन्न प्रतियोगितामा लुम्बिनी वाणिज्य क्याम्पस प्रमुख डा. इश्वर गौतमले विद्यार्थीहरुमा पढाई संगै गरिने यस्ता रचनात्मक कृयाकलापले उनिहरुको व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो । उक्त प्रतियोगितामा बि. बि. एस तेस्रो वर्षका खिमा निउरे प्रथम, बि. बि. एस दोस्रो वर्षका शक्तिराज घिमिरे दोस्रो, बि. बि. एस तेस्रो वर्षका गोमा लुइटेल तेस्रो र कक्षा ११ का सम्झना पन्थि ले सान्त्वना स्थान हासिल गरेका छन् ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस