बलत्कार गर्न खोज्ने ससुराको बुहारीद्वारा हत्या
डडेल्धुरा , वैशाख ९ - घरमा बुहारी एक्लै भएको मौला छोपी बलत्कार गर्न खोज्ने ससुराको बुहरी धारिलो हतियार प्रयोग हत्या भएको छ । जोगबुढा-४ सादनीका ६१ बषिर्य ताराबहादुर थामीले आˆनै बुहारी खगी थामीलाई बलत्कार गर्न खोज्दा प्रतिकारका लागि धारिलो हतियार प्रयोग गर्दा गय राती ९ बजे उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।छोरा गाउालेको बिवाहमा घर बाहिर गएको बेला राती बुहारीकेा कोठामा गई बलत्कार गर्न खोज्ने ससुराबाट बलकृत हुनबाट बच्न धारिलो हतियारले प्रतिकार गर्न खोज्दा ससुराको टाउको चोट लागि घटना स्थलमै मृत्यु भएको प्रहरीको अनुसंधानबाट देखिएको छ ।हत्या अभियोगमा बुहारी खगि थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा सुसुरा, बुहारी र नातनी मात्रै थिए । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें