|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पाल्पामा जिल्लास्तरीय रेडवुल लिग फुटवल प्रतियोगिता हुने

कपिल ज्ञवाली,बुटवल बैशाख ७
फुटवल संघ पाल्पाको आयोजनामा जिल्लास्तरीय रेडवुल लिग फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । यहि वैशाख २३ गते शुक्रबारदेखि लिग फुटवल संचालन गरिने भएको हो । अखिल नेपाल फुटवल संघको सहयोगमा हुने प्रतियोगितामा जिल्लाका विभिन्न स्थानका फुटवल क्लवले भाग लिने छन् । नगद पुरस्कारको व्यवस्था गरिएको फुटवल खेल संचालन गर्न विभिन्न उपसमिति गठन भएको जिल्ला अध्यक्ष भिमसेन कार्कीले बताउनुभयो । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस